Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा आजै सात जनामा कोरोना संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५८ पटक पढिएको
म्याग्दीमा आजै सात जनामा कोरोना संक्रमण

म्याग्दीमा शुक्रवार नेपाली सेनाका दुई सैनिक समेत थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजै उपचार गर्न गएकी मालिका गापा, ५ देविस्थानकी एक महिलालाई पोखरामा कोरोना संक्रमण देखिएको थियो ।
नेपाली सेनाको अथुङ्गे ब्यारेकमा कार्यरत ३८ बर्ष र ३६ बर्षिका दुई जना सैनिक समेत भारतबाट फर्केर बेनी स्थित माउण्ट एभरेष्ट क्वारेन्टाईनमा बसेकी बेनी नगरपालिका, २ की २८ बर्षिया महिला, उनका १० र ८ बर्षका छोरा र दुवैबाट आई म्याग्दी क्याम्पस क्वारेन्टाईनमा रहेका बेनी नगरपालिका, ९ घतानका २४ पुरुष गरी ६ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टी भएको हो ।
यस अघि पनि नेपाली सेनाको अथुङ्गे ब्यारेकमा कार्यरत दुई जना सैनिकमा लक्षण सहितको कोरोना संक्रमण देखिएको थियो । यी सैनिकमा देखिएको कोरोना संक्रमण म्याग्दीमा भेटिएका संक्रमणमध्य पहिलो लक्षण सहितको संक्रमण हो ।
शुक्रवार छुट्टै समुदाय स्तरमा मालिका गाउँपालिका, ५ देविस्थान पन्थोककी ३५ बर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । गत असोज १५ गते उपचारकालागी पोखरा स्थित एक अस्पताल पुगेकी निजी महिलाको उपचारक्रममै स्वाव परिक्षण गर्दा कोरोना पुष्टी भएको हो ।
‘संक्रमति महिलासँगको फोन कुराकानीका आधारमा सम्पर्कमा रहेका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ’ स्वाथ्य कार्यालय म्याग्दीले प्रेस विज्ञप्ती प्रकाशित गरी भनेको छ, ‘अथुङ्गे सैनिक क्याम्पमा पनि थप कन्ट्याक ट्रेसिङ थालिएको छ । संक्रमित दुवै जना सैनिक ब्यारेक भित्र नै अघिल्ला संक्रमितको सम्पर्कमा भै क्वारेन्टाईनमा राखिएका हुन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल