FLASH NEWS
  • Loading...

कृषी ज्ञान केन्द्रको बजेट ११ करोड १७ लाख

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३४८ पटक पढिएको
कृषी ज्ञान केन्द्रको बजेट ११ करोड १७ लाख

कृषी ज्ञान केन्द्र म्याग्दीले आव ०७७/०७८ कालागी स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आईतवार संञ्चारकर्मी विच सार्वजनिक बजेट तथा कार्यक्रम अनुसार कृषी ज्ञान केन्द्र म्याग्दीले म्याग्दी तथा मुस्ताङ कार्यक्षेत्रमा संघिय तथा प्रदेश सरकारका विभिन्न कार्यक्रम संञ्चालन गर्न ११ करोड १७ लाख ७८ हजार बजेटको अख्तियारी प्राप्त भएको छ । उक्त बजेटमा २ करोड प्रशासनिक तर्फको हो बाँकी कार्यक्रम बजेट हो ।

कृषी ज्ञान केन्द्रले आफ्नो वार्षिक बजेट तथा कार्यक्रम तथा अख्तियारी सार्वजनिक गरेसँगै प्राविधिक कार्यालय, पुननिर्माण प्राधिकरण, वन, पशु , सिंचाई समेतका ठूला बजेट र कार्यक्रम रहेका कार्यालयलाई छिटो बजेट, कार्यक्रम सार्वजनिक गर्न नैतिक दवाव परेको छ ।

ज्ञान केन्द्रका कृषी प्रसार अधिकृत गोविन्द पाण्डेका अनुसार कार्यक्रम बजेटमध्य गण्डकी प्रेदशबाट ६ करोड ९१ लाख ९६ हजार, संघ सरकारबाट ४ करोड २५ लाख बजेट रहेको छ ।

कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न खोज्ने कृषकलाई बाझो जमिनमा व्यवसायिक खेती, फलफूल तथा नगदे बालिको विरुवा नर्सरी, रुैथाने बाली संरक्षण, घरघरमा प्राङ्गारिक मल उत्पादन, कृषि उपज संकलन केन्द्र, साना कृषि फार्म विस्तार, तालिम लगायतको क्षेत्रमा बजेट स्विकृत रहेको भएको कृषी प्रसार अधिकृत पाण्डेले बताए ।

‘काम गर्न सके यो बजेट कृषी क्षेत्रकालागी राम्रो हो । कृषककालागी बजेट बढी प्रतिफलमुखी छ ’ अधिकृत पाण्डेले भने, ‘कार्यक्षेत्र ठूलो तर जनशक्ति थोरै भएकोले कार्यान्वयनमा कठिनाई भएपनि कार्यक्रम कार्यान्वयनमा लाग्नैपर्ने छ, लाग्छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल