FLASH NEWS
  • Loading...

यो बर्ष सर्वाधिक वर्षा, इतिहाँसकै रेकर्ड ‘ब्रेक’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३६ पटक पढिएको
यो बर्ष सर्वाधिक वर्षा, इतिहाँसकै रेकर्ड ‘ब्रेक’

 

नेपालको बर्षा मापनको इतिहाँसमा यो बर्ष अधिक बर्षा मापन भएको छ । पोखरा विमान स्थल स्थित बर्षा मापन केन्द्रले सन २०२० को जनवरी १ देखी सेप्टेम्बर २१ तारेख (०७६ पुस १६ देखी ०७७ असोज ५ गतेसम्म)मा ५ हजार ९७ दशमलव ३ एमएम वर्षा मापन गरेको छ ।

महाशाखाको अभिलेख अनुसार २२ बर्ष अघि सन १९९८ मा जनवरीदेखी डिसेम्बरसम्म (एक बर्षमा) ४ हजार ८ सय ७९ एमएम बर्षा भएको रेकर्ड थियो । अस्ती असोज ५ (सेप्टेम्बर २१) गतेदेखी भैरहेको भारी वर्षा भैरहेको र यो बर्ष अझै तीन महिना बाँकी रहेकोले यो बर्ष बर्षाको रेकर्ड अझ वढ्ने निश्चित छ ।
यो रेकर्ड इतिहाँसकै सर्वाधिक हो । नेपालमा अत्यावश्यक सेवा संञ्चालन ऐन २०१४ अन्र्तगत २०२५ साल पुस १ गतेदेखी त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल गौचरनमा मौषम पूर्वानुमान तथा वर्षा मापन सुरु गरिएको हो ।
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्र्तगत जल तथा मौषम विभागको वातावरण अधययन शाखा (क्लाइमेट एनलाईसिस सेक्सन) डिएचएमले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डिलबाट उक्त विवरण सार्वजनिक गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल