Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

 विश्वभर कोरोना संक्रमणको प्रभाव कहाँ कति ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २९६ पटक पढिएको
 विश्वभर कोरोना संक्रमणको प्रभाव कहाँ कति ?
 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख ८० हजार ५६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ करोड ५९ लाख भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।
यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ८ हजार ६९७ पुगेको छ । हालसम्म १ करोड ५९ लाख ७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८ लाख ४१ हजार ४२८ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ८० हजार १७४ जनाको निधन भएको छ ।
ब्राजिलमा हालसम्म ३५ लाख ८२ हजार ६९८ जना संक्रमित हुँदा १ लाख १४ हजार २७७ जनाको निधन भएको छ । भारतमा हालसम्म ३० लाख ४३ हजार ४३६ संक्रमित हुँदा ५६ हजार ८४६ जनाको ज्यान गएको छ । रुसमा ९ लाख ५१ हजार ८९७ संक्रमित हुँदा १६ हजार ३१० जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ७ हजार ४५ जना संक्रमित हुँदा १२ हजार ९८७ जनाको मृत्यु भएको छ । पेरुमा ५ लाख ८५ हजार २३६ जना संक्रमित हुँदा २७ हजार ४५३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५ लाख ५६ हजार २१६ जना संक्रमित हुँदा ६० हजार २५४ को निधन भएको छ ।
कोलम्बियामा ५ लाख ३३ हजार १०३ संक्रमित हुँदा १६ हजार ५६८ जनाको मृत्य भएको छ । स्पेनमा संक्रमितको संख्या ४ लाख ७ हजार ८७९ पुगेको छ भने २८ हजार ८३८ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ९५ हजार ७०८ जना संक्रमित हुँदा १० हजार ७९२ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ५६ हजार ७९२ जना संक्रमित हँदा २० हजार ५०२ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा ३ लाख ३६ हजार ८०२ संक्रमित हुँदा ६ हजार ८४८ जनाको मृत्यु भएको छ ।  बेलायतमा हालसम्म ४१ हजार ४२३ जनाको मृत्यु भएको छ भने ३ लाख २४ हजार ६०१ जना संक्रमित रहेका छन् । साउदी अरबमा ३ लाख ६ हजार ३७० हजार संक्रमित हुँदा ३ हजार ६१९ जनाको मृत्यु भएको छ । गलादेशमा हालसम्म २ लाख ९२ हजार ६२५ संक्रमित हुँदा ३ हजार ९०७ को मृत्यु भएको छ ।
पाकिस्तानमा २ लाख ९२ हजार १७४ संक्रमित हुँदा ६ हजार २३१ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ५८ हजार १३६ पुग्दा ३५ हजार ४३० जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ९५१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।
जापानमा ६० हजार ७३३ जना संक्रमित हुँदा १ हजार १६९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ३१ हजार ११७ जना संक्रमति फेला पर्दा १८ हजार ३५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १४६ जनाको भने मृत्यु भएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल