- Loading...
गण्डकी प्रदेशमा ९ जनामा कोरोना पुष्टि
- पुनहिल डट कम
- ४ साल अघि
- २४६ पटक पढिएको

गण्डकी प्रदेशमा पोखराका २ जना सहित ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं १६ का ४० वर्षिय पुरुष र ३१ वर्षिया महिलामा सक्रमण पुष्टि भएको हो । वडा नं १६ का ४० वर्षिय पुरुष ट्याक्सी चालक रहेको निर्देशनालयले जनाएको छ ।
यसै गरि नवलपरासी पुर्वका विनय त्रिवेणी नगरापालिका वडा नं १ का ९, ४३ र ६५ वर्षका पुरुष र सोही नगरपालिकाको २८, ३६ र ४९ वर्षिया महिला गरि ६ जनामा कारोना पुष्टि भएको छ ।
गोर्खाका २८ वर्षिय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।यसै गरि आजै विहान १ महिला र १ पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । आइतवार मात्रै पोखरामा ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७९ पुगेको छ भने निको हुनेको संख्या १६११ पुगेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
