- Loading...
बागलुङमा समुदायमा कोरोना संक्रमण आशंक ा
- पुनहिल डट कम
- ४ साल अघि
- २६३ पटक पढिएको

बागलुङ नगरपालिका–१० भकुण्डे घर भइ बागलुङ बजारमा व्यवसाय गरेर बस्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालका स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमा परेकी ३८ महिलामा पनि कोरोना सरेको पुष्टि भएको हो । यो सँगै बागलुङमा समुदायमा कोरोना फैलिएको आशंक ागर्न थालिएको छ । शनिबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा ति महिलामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।
‘समुदायबाट स्वास्थ्यकर्मिमा स¥यो वा स्वास्थ्यकर्मिबाट समुदायमा स¥यो भन्ने बिषय खोजिको बिषय भयो’ खानलले भने ‘हामि थप ट्रेसिङ गछौं, यो समुदायमा कोरोना फैलिएको संकेत हो ।’
संक्रमित महिला अन्य संक्रमितहरुसँग कुनै सम्पर्क नभएकोले पहिलो पटक समुदायस्तरमा संक्रमण फैलिएको पुष्टि भएको जानकारी दिए । उनले संक्रमित महिलाका श्रीमान र दुई जना छोराछोरीको भने रिपोर्ट नेगेटिभ आएको बताए । संक्रमित महिला होम क्वारेन्टाइनमा रहेकाले उनलाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको प्रमुख खनालले बताए । शनिवार मात्रै जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना सहित २ जना जनप्रतिनिधिमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
