FLASH NEWS
  • Loading...

कोरोनासँग डराउन छोडे भयावह हुने विज्ञको चेतावनी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७८ पटक पढिएको
कोरोनासँग डराउन छोडे भयावह हुने विज्ञको चेतावनी

सरकारले औपचारिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेसँगै सर्वसाधारण हेलचेक्र्याइ गर्न थालेका छन्।  चोक, बजार र सार्वजनिक स्थानमा समेतमा स्वास्थ्यका मापदण्ड नअपनाइएको देखिएको छ।

सरकारले कोरोना भाइरसको संक्रमण सुरु भएका बेला उच्च सतर्कता अपनाएको र अहिलेले सावधानी अपनाउन छोडेको उनीहरुको आरोप छ। सरकारले भिडभाडमा निस्कँदा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डमा कसैले ध्यान दिन सकेका छैनन्। त्यसैविच प्रहरीले बजार क्षेत्रमा मास्क नलाई हिँड्नेलाई सम्झाई मास्क लगाउन लगाउने र अटेर गर्नेलाई नियन्त्रणमा लिई जरिवाना समेत काट्न थालेको छ ।

‘मास्क त लगाउँछन् तर कोही पनि गम्भीर देखिँदैनन्,’   अस्मिता पुनले भनिन्,    ‘कोरोना भाइरस पनि छ र भन्ने जस्तो लाग्छ? मास्क लगाउने प्रहरीलाई हो जस्तो ब्यवहार गर्छन । अटेर गर्नेमा मैहुम भन्ने अगुवाहरु बढी छन । मास्क नलगाउने मान्छे ठुला हुन भन्ने भ्रम पालेका छन । लामो समय बितेर पनि होला।’

कोरोना संक्रमण समुदायमा फैलिइसकेको अनुमान गरिएको छ। तर सर्वसाधारणले सावधान अपनाउन छोडेपछि विज्ञहरुले भने स्थिति भयावह हुने सक्ने चेतावनी दिएका छन्। जनस्वास्थ्यविद रविन्द्र समिर सर्वसाधारणले देखाएको प्रतिक्रियाबाट आफू चिन्तित भएको बताउँछन्।

सर्वसाधारण गम्भिर नहुनाले कोरोना भाइरसको संक्रमण अन्य देशमा जस्तै भयावह हुन सक्ने भन्दै उनले सावधानी अपनाउन आग्रह गरेका छन्।  उनले सुरुवाती दिनमा आवश्यक भन्दा धेरै डराएका सर्वसाधारण पछिल्लो समयमा अपनाउनु पर्ने जति सावधानी नअपाएको भन्दै चिन्ता व्यक्त गरे।

कोरोना फैलाउनबाट सबैभन्दा बढी सर्वसाधारणको ठूलो भूमिका हुने भन्दै डाक्टर नवराज वास्ताकोटीले भने, ‘कोरनालाई फैलन नदिनको लागि मास्सलाई उचित तरिकाबाट प्रयोग गर्ने, सामाजिक दुरीलाई कायम गर्ने विषयलाई विशेष ध्यान दिने, साबुन पानी, स्यानीटाइजरलाई सकेसम्म धेरैभन्दा धेरै प्रयोग गर्ने गर्नुपर्छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल