FLASH NEWS
  • Loading...

मराङ र विमको पहिरोमा ज्यान गुमाउने आधाबढी वालबालिका

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०० पटक पढिएको
मराङ र विमको पहिरोमा ज्यान गुमाउने आधाबढी वालबालिका

गत शुक्रवार राती धौलागिरी गाउँपालिका, ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका, ७ विम क्षेत्रमा परेको मुसलधारे बर्षापछि आएको बाढीपहिरोमा ज्यान गुमाउने २७ जनामध्य कम्तीमा १५ जना २० बर्ष मुनीका बालबालिका रहेका छन ।
पहिरोमा परी धौलागिरी गाउँपालिका, ६ रिख र राम्चेमा मात्र ९ जना १६ बर्षमुनीका बालबालिका छन । मालिका गाउँपालिकाको पहिरोमा चार जना १५ बर्षमुनीका बालबालिकाको ज्यान गएको छ ।
पहिरोमा परि मृत्यु हुनेमा मालिका, ७ विमकी इच्चा पौडेल (४ बर्ष), निशा नेपाली (३ महिना), विशेष नेपाली (३ बर्ष), सन्दीप नेपाली (५ बर्ष) र धौलागिरी गापाका करिस्मा जुग्जाली (७ बर्ष), कन्चन जुग्जाली (५ बर्ष) दिप्ती जुग्जाली (४ बर्ष) दिवान जुग्जाली (१ बर्ष), दीमा जुग्जाली (२० बर्ष), ओमप्रकास केसी (१८ बर्ष) रहेका छन ।
त्यसैगरी मराङ राम्चेमा सुरक्षा सिर्पाली (१५ वर्ष), रेश्मा सुनार (१५–१६ बर्ष, आषिस लामगादे, आयुस लाम्गादे, र आयुसा लाम्गादे (तीनै जना १८ बर्षमुनी) बालबालिका रहेको वडा सचिव वेदुनाथ सुवेदीले बताए ।
पहिरोमा परि तीन जना बालबालिका घाईते छन । विवरण अनुसार घाईते भै बेनी र पोखरामा उपचार गराउनेमध्य अंकिता जुग्जाली (१२ वर्ष), सफल सिर्पाली ७ बर्ष) र सृजना जुग्जाली (१६) बर्ष रहेका छन ।
पहिरोमा परि वेपत्ता भएकी एलिसा केसी पनि १८ बर्षमुनीको भएको बताईएको छ । प्रहरीले संकलन गरेको नामावलीमा उमेर नखुलेका अन्य मृतकपनि बालबालिका हुन सक्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल