Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मुस्ताङका ८३ बर्षिय बृद्धले जिते कोरनाभाईरस

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७६ पटक पढिएको
मुस्ताङका ८३ बर्षिय बृद्धले जिते कोरनाभाईरस

हिमालपारीको जिल्ला मुस्ताङ्गका सुगर, प्रेसर समेतका दीर्घ रोगी ८३ बर्षिय कोरना संक्रमितले कोरनालाई जितेका छन ।
मुस्ताङको घरपझोङ गाउँपालिका, १ छैरो तिब्बती शरणार्थी क्याम्प वस्ने ति बृद्धले मंगलवार कोरना भाईरस जितेका हुन ।
गत कात्तिकमा जाडो छल्न काठमाण्डौ झरेका झरेका ८३ बर्षिय बृद्ध क्याम्प फर्कनेबेला लकडाउन भएपछि राजधानीमै रोकिएका थिए । लकडाउन खुकुलो भएपछि गत जेठ ३१ गते परिवारका अन्य सदस्यसहित २२ जनाको समुह घर फर्केको थियो । घर फर्कनेक्रममा मुस्ताङ नाकामा आरडिटी परिक्षण गर्दा पोजेटिभ आएपछि पिसिआर गर्दा असार ६ गते ति बृद्धलाई कोरना संक्रमण पुष्टी भएको थियो ।
बृदको दोस्रो पिसिआर टेष्ट रिपोर्ट मंगलवार नेगेटिभ आएको हो । बृद्ध सँगै एउटै गाडीमा आएका वसका कर्मचारीसमेत अन्य २४ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार घरपझोङ गापा, १ छैरो तिब्बती शरणार्थी क्याम्पमा १ सय ६० जना बस्दै आएकोमा लकडाउनले केही पोखरा, काठमाण्डौ मै अड्केकोले हाल क्याम्पमा ९० जना रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल