FLASH NEWS
  • Loading...

अरिङ्गाल खोज्दा भीरबाट लडेर मुत्यु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९४ पटक पढिएको
अरिङ्गाल खोज्दा भीरबाट लडेर मुत्यु

रिङ्गालको गोला खोज्न हिंडेका यहाँका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । बेनी नगरपालिका, ४ सिङ्गाका अर्जुन श्रेष्ठ (१८)को शुक्रवार अरिङ्गालको गोला खोज्दै हिँड्दा मंगला गाउँपालिका, २ तल्लो डडुवाको भीरबाट करिव एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घट्नास्थल पुगेका प्रहरी निरिक्षक धु्रव शर्माका अनुसार १०–१५ बर्ष उमेरसमुहका अन्य ४ जनासहित अरिङ्गालको गोलो खोज्न निक्लेका श्रेष्ठ भीरबाट चिप्लिएर केही तल खसेका थिए । मृतकको शव पोष्ट मार्टमकालागी बेनी पुर्‍याईएको छ ।
अरिङ्गालका लार्भा शक्तिवद्र्धक हुने विश्वासमा महंगो मुल्यमा विक्री हुने भएकोले यस क्षेत्रका हरेकले अरिङ्गालको गोला भीर र रुखहरुमा खोजी खोजी पोल्ने गर्छन । अरिङ्गालका लार्भा प्रति केजी ५ हजारसम्म खोसाखोस विक्रि हुने गर्र्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल