FLASH NEWS
  • Loading...

म्याग्दीमा कोरना संक्रमितको संख्या ८ पुग्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०५ पटक पढिएको
म्याग्दीमा कोरना संक्रमितको संख्या ८ पुग्यो

आईतवार विहानै चार जना कोरना भाईरस संक्रमित थपिएका छन ।
जेठ २० गते भारतबाट फर्केर बेनी स्थित न्यू वेष्टपोईन्ट क्वारेन्टाईनमा रहेका रघुगंगा गाउँपालिका, २ भगवतीका ३० बर्ष र ९ बर्षका महिला, रघुगंगा गापा, ३ प्ीिप्लेका ३३ बर्षिय पुरुष र मालिका गापा, ५ का २० बर्षिय पुरुषसमेत चार जनामा कोरना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालले जनाएको छ ।
नयाँ थपिएका चार जनासँगै म्याग्दीमा कोरना संक्रमितको संख्या ८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।
यी पहिलो र दोस्रो मंगला गाउँपालिकाका १९ बर्षिय पुरुष र मालिका गाउँपालिकामा रहेका ३० बर्षिय पुरुषको कोरना मुक्त भै शनिवार घर फर्केका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल