- Loading...
गण्डकी प्रदेशमा पाँच स्वास्थ्यकर्मीसहित थप ३२ जनामा काेराेना संक्रमण
- पुनहिल डट कम
- ५ साल अघि
- १४६ पटक पढिएको

गण्डकी प्रदेशमा पाँच स्वास्थ्यकर्मीसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज विहान दोस्रो पटक संक्रमितको विवरण सार्वजनिक गर्दै गण्डकी प्रदेश निर्देशनालयले थप ३२ जना थपिएको जनाएको हो। यसअघि आज विहानै २४ जना थपिएको निर्देशनालका प्रवक्ता डाक्टर विनोद बिन्दू शर्माले जनाएका थिए। पछिल्लो पटक थएिकामा बाग्लुङका १० जना तनहुँका १७ जना र ३ महिला र २ पुरुष गरी ५ जना स्वास्थ्यकर्मी समेत रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय ८० पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ, पर्वत र तनहुँमा गरेर ३२ जनामा संक्रमण फेला परेको हो। निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार बागलुङका १० जना, तनहुँका १७ जना र पर्वतका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज बिहान मात्रै गण्डकी प्रदेशमा २४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो। गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३८० पुगेको छ।
संक्रमित पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
