FLASH NEWS
- Loading...
देशभर थपिए ४४८ संक्रमित, कुल संख्या पाँच हजार ६२
- पुनहिल डट कम
- ५ साल अघि
- १७४ पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शुक्रबार ४४८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
यससँगै नेपालमा कुल संक्रमितको ५०६२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । अहिलेसम्म ७२ जिल्लामा सङ्क्रमण भेटिएको छ।
जेठ ३० गते शुक्रवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
- ५,०६२कुल सङ्क्रमण
- ७२प्रभावित जिल्ला
- विगत २४ घण्टामा पीसीआर परीक्षण ५,९२५
- चिकित्सकीय निगरानीमा अलग्गै४,१६९
- देशभरि क्वारन्टीनमा१,५८,०००+
- अहिलेसम्म निको८७७
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
