FLASH NEWS
  • Loading...

गण्डकीमा प्रदेशमा संक्रमित ११३ पुगे, एकैदिन ३८ जनामा कोरोना पुष्टि

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९५ पटक पढिएको
गण्डकीमा प्रदेशमा संक्रमित ११३ पुगे, एकैदिन ३८ जनामा कोरोना पुष्टि
 गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
आइतबार  बिहान प्रदेशका स्याङ्जाका १४ जना पुरुष  ,बागलुङका १० जना पुरुष , गोरखाका १० जना पुरुष र नवलपुर बर्दघाट सुस्ता पूर्वकका १२ जना पुरुष ४ जना पुरुष गरी  थप  ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्याङ्जाको वालिङ् नगरपालिकाका १८ देखि ४९ वर्ष उमेर समुहका १३ जना पुरुष तथा भिरकोट नगरपालिकाका ४५ वर्षीय एक पुरुष, बागलुङको बडीगाड गाउँपालिकाका २२ देखि ५२ वर्ष उमेर समुहका  ९ जना पुरुष तथा ढोरपाटन नगरपालिकाका २६  बर्षका पुरुष, गोरखाको पालुङ्टारका १७ वर्षका पुरुष तथा गण्डकी गाउँपालिकाका २० देखि ४३ वर्ष उमेर समुहका ९ जना पुरुष र नवलपुर बर्दघाट सुस्ता पूर्वकका २० देखि ४५ वर्ष उमेर समुहका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा २९,  स्याङ्जाका ३७, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १७,  लमजुङका १ जना, म्याग्दीका २ जना र तनहुँका ३ जना, गोरखाका ११ जना ,  पर्वतमा १४ जना तथा कास्कीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल