FLASH NEWS
  • Loading...

आईपास नेपालद्धारा श्वास्थ्य सामाग्री सहयोग

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९७ पटक पढिएको
आईपास नेपालद्धारा श्वास्थ्य सामाग्री सहयोग

बेनी अस्पताल समेत जिल्लाका विभिन्न १८ वटा सुरक्षित गर्भपतन सेवामा सहकार्य गर्दै आएको आईपास नेपालले ति संस्थालाई श्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आइपास नेपालले बेनी अस्पताललाई २ थान पिपिई समेत सवै श्वास्थ्य संस्थालाई एन ९५ मास्क ४ थान, ५० थान सर्जिकल मास्क, सेनिटाईजर, युजेवल ग्लोब्स, ५ थान पिपिई स्तरका एप्रुन, सुरक्षित गर्भपतन सेवाकालागी आवश्यक औषधी समेत स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।

संस्थाले बेनी अस्पतालाई छुट्टै डेलिभर वेड पनि उपलब्ध गराएको छ । श्वास्थ्य सामाग्री मंगलवार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले नगरपालिका भित्रका श्वास्थ्य संस्थाकालागी बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ, बेनी अस्पतालको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई र अन्य स्थानिय तहका स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालय प्रमुख एक नारायण लम्सालर्ला हस्तान्त्रण गरेको आईपास नेपालकी प्रतिनिधी सरस्वती पुरीले बताईन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल