FLASH NEWS
  • Loading...

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८११ पुग्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५३ पटक पढिएको
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८११ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ८११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालले आज साँझ विवरण अद्यावधिक गर्दै कोरोना  संक्रमितको संख्या एक हजार ८११ पुगेको जनाएको छ।
दिउँसो चार बजेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले पछिल्लो २४ घण्टामा २२६ नयाँ संक्रमित थपिएर संक्रमितको संख्या एक हजार ७९८ रहेको जनाएको थियो।
साँझ ६ : १५ बजे विवरण अद्यावधिक गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १३ जना संक्रमित थपिएको बताएका छन्।  मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको मायादेवी गाउँपालिकामा १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका पुरुषमा संक्रमण देखिएको छ।
यस्तै, निस्दी गाउँपालिका पाल्पामा १७ र ३६ वर्ष पुरुष, नवलपारसीको सरावल गाउँपालिकाका ६ वर्षीय बालकमा र गुल्मीकै रेसुंगा नगरपालिका २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ।  यस्तै, रूपन्देहीको गैडहवा गाउँपालिकामा ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल