FLASH NEWS
- Loading...
गण्डकी प्रदेशमा फेरी देखियो कोरना संक्रमण
- पुनहिल डट कम
- ५ साल अघि
- २१२ पटक पढिएको

गण्डकी प्रदेशमा फेरी संक्रमण देखिएको छ । बाग्लुङ्गका भेटिएका कोरना संक्रमित निको भै घर फिर्ता भएपछि केही दिन अघि नवलपुरमा कोरना संक्रमण देखिएको थियो । नवलपुरका कोरना संक्रमण उपचार भैरहेका बेला पछिल्लो समय लम्जुङ्गमा संक्रमण देखिएको हो ।
मंगलबार सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार यी जिल्लामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । मंगलबार दिउँसोको बुलेटिनअनुसार नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
