FLASH NEWS
  • Loading...

जहाँ क्‍वारेन्टाइनमा योगा सिकाइन्छ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८६ पटक पढिएको
जहाँ क्‍वारेन्टाइनमा योगा सिकाइन्छ

जिल्लाको एकीकृत क्‍वारेन्टाइनमा योग अभ्यास भइरहेको छ। कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण भएको जिल्लास्तरीय एकीकृत क्‍वारेन्टाइनमा भारतबाट आएका २९ जना छन्। जहाँ मुगुका १ जना, हुम्लाका एक जना र बाकी सबै जुम्लाका छन्।  त्यहाँ बसेका सबैले बिहान ७ देखि ८ बजेसम्म योग अभ्यास थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा डा.प्रतिभा शर्मा (आयुर्वेदिक डाक्टर) सहितको टिमले योगअभ्यास गराइरहेका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताइन। क्‍वारेन्टाइनमा रहेकाकाको स्वास्थ्य अवस्था बलियो बनाउन योग अभ्यास सुरु गरिएको उनले बताइन्।  ‘स्वास्थ्यका लागि योगा’ भन्ने, नाराका साथ क्‍वारेन्टाइनमा बसेकाहरुलाई योगबारे जनचेतना जगाउन योग अभ्यास थालिएको हो,’ बञ्जाडेले बताइन्।  यसअघि कनकासुन्दरी गाउँपालिकाको मालिकाबोतामा निर्माण गरिएको क्‍वारेन्टाइनमा पनि योग अभ्यास गरिएको थियो। बिहान बिहान योग अभ्यान गर्दा मानिसक तथा शारीरिक रुपमा निकै फाइदा पुगेको क्‍वारेन्टाइनमा बसेकाहरु बताउँछन्। जिल्लास्तरीय क्‍वारेन्टाइन सुरक्षाकर्मीको घेरामा छ। Thahakhabar.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल