FLASH NEWS
- Loading...
नेपालमा कोभिड-१९ बाट दोस्रो व्यक्तिको मृत्यु
- पुनहिल डट कम
- ५ साल अघि
- १९६ पटक पढिएको

बाँकेको नरैनापुर गाउँपालिकाका एक युवकको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ।
गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान मृत्यु भएको थियो। स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको थियो।
हिजो, ३ जेठ साँझ नै उनको स्वाबको नमूना संकलन भइसकेको थियो। आज आएको परीक्षणको नतिजामा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। भारतको मुम्बईबाट आएका उनलाई ३० वैशाखमा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित भएका छन्। एकैदिन आठ संक्रमित भेटिएको नरैनापुरमा संक्रमितको सम्पर्कमा आएका २६३ जनाको हिजो स्वाब संकलन गरिएको थियो।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
