FLASH NEWS
- Loading...
नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको पुष्टि

- पुनहिल डट कम
- ५ साल अघि
- २६६ पटक पढिएको
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको नमूना परीक्षणमा १७ जना थप भएका स्वास्थ्य मन्त्रालयको उच्चस्रोतले पुष्टि गरेको छ।
आजै बिहान ५७ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा एकैदिन सबैभन्दा धेरै संक्रमित भेटिएको यो नै पहिलोपटक हो।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य































