FLASH NEWS
- Loading...
उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ३० पुग्यो

- पुनहिल डट कम
- ५ साल अघि
- ३१० पटक पढिएको
नेपालमा आज एकैदिन १४ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकै दिन उदयपुरमा १२ र चितवनमा २ गरेर १४ जना संक्रमित भेटिएको पुष्टि गरेको हो।
मन्त्रालयका विज्ञ सल्लाहाकार डा.खेम कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट पछि १४ जना थपिएको पुष्टि गरे।
योसँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ।
अहिलेसम्म संक्रमितमध्ये एकजना मात्र निको भएर घर फर्केका छन्। बाँकीको उपचार चलिरहेको छ।
कैलालीको धनगढीमा ५ जना, टेकुस्थित अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, वीरगञ्जमा ४ जना र बाग्लुङमा २ जना संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
































