FLASH NEWS
- Loading...
१५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
- पुनहिल डट कम
- ५ साल अघि
- २०४ पटक पढिएको

सरकारले १५ वैशाखसम्म लकडाउन बढाउने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ दिन लकडाउन बढाउने निर्णय गरेको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्।
मन्त्रिपरिषद बैठकले लकडाउन लम्बाउने निर्णय गरेको यो चौँथो पटक हो। तेस्रो पटकसम्म गरिएको लकडाउन भोलि ३ वैशाख राति १२ बजे सकिँदै थियो।
आज बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशासम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
