FLASH NEWS
- Loading...
कैलालीमा ६५ वर्षीया महिलामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो
- पुनहिल डट कम
- ५ साल अघि
- १७५ पटक पढिएको

नेपालमा थप एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेश, कैलालीको लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेस्टमा नेगेटिभ देखिएको थियो । वीरगञ्जमा चिया पसल चलाउँदै आएकी उनीसहित १७ जना गत चैत ९ मा कैलालीको लम्की पुगेका थिए । त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
