FLASH NEWS
- Loading...
नयाँ वर्ष २०७७ लाई स्वागत !
- पुनहिल डट कम
- ५ साल अघि
- ३०७ पटक पढिएको

नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष २०७७ साललाई स्वागत गरेका छन् ।
मानव जातिले धेरै पटक अनेकौं प्रकारका विपत्ति भोगेको छ र सबैलाई जितेको छ । आशा र विश्वास दुवै गरौँ – कोरोनाभाइरस नामको नयाँ विश्वव्याधिलाई छिटै नै परास्त गर्नेछ र यो वर्ष हाम्रा लागि सञ्जीवनी लिएर आउनेछ ।
पुनहिल डट कम (www.punhill.com) परिवार हाम्रा समस्त पाठक, शुभेच्छुक, विज्ञापन दाता र सहकर्मीसहित समस्त मानव जातिका लागि नयाँ वर्ष शान्ति, समृद्धि र आरोग्य लिएर आओस् भन्ने कामना गर्दछौँ । नयाँवर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! आफू बचौँ,अरुलाई पनि बचाऔँ । स्वागत छ, नयाँवर्ष २०७७ लाई ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
