FLASH NEWS
  • Loading...

कालोबजारी बढेपछि गाउँपालिकाद्धारा तोक्यो मुल्य सूची

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०० पटक पढिएको
कालोबजारी बढेपछि गाउँपालिकाद्धारा तोक्यो मुल्य सूची

लक डाउनको अनुचिन फाईदा उठाई ग्रामिण भेगका पसलहरुले कालो बजारी सुरु गरेपछि दुर्गम धौलागिरी गाउँपालिकाले उद्योग वाणिज्य संघको सहकार्यमा दैनिक उपभोग्य वस्तुको मुल्य सूची कायमगरी अनिवार्य कार्यानवयन गर्न आदेश गरको छ ।
गाउँपालिकाले निजी क्षेत्र उद्योग वाणिज्य संघ धौलागिरी गाउँपालिका ईकाइसँग सहकार्यगरी तत्काल लागुहुनेगरी सडकको सहज पहुँच रहेको दरवाङ्गबजारबाट वस्तीसम्म दुरीकोको आधारमा सामान ढुवानी लागत जोडेर मुल्य सूचि कायम गरेको हो ।
‘लक डाउनको अवस्थाको दुरुपयोगगरी गाउँगाउँमा कालोवजारी बढेको गुनासो आएपछि निजी क्षेत्रसँग वसेर बजार र वस्तीसम्मको दुरीका आधारमा ढुवानी लागत जोडेर दैनिक उपभोग्य वस्तूको मुल्य सूचि कायम गरेका छौं । तोकिएको मुल्य सूचिभन्दा बढी मुल्यमा विक्रि भए, कारवाही गर्रछौं’ धौलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले भने, ‘तत्काल दैनिक उपभोग्य वस्तुको मुल्य सूचि बनाएका छौं । लगत्तै अव कानुन अनुसार बजार अनुगमनमा निक्लन्छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल