FLASH NEWS
  • Loading...

सेल्फ क्वारेन्टाईनमा रहेका युवामा कोरना नभएको पुष्टी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३८४ पटक पढिएको
सेल्फ क्वारेन्टाईनमा रहेका युवामा कोरना नभएको पुष्टी

दक्षिण कोरियाबाट फर्केर सेल्फ क्वारेन्टाईनमा रहेका अन्नपूर्ण गाउँपालिका, ६ घारका युवामा  कोरना भाईरस (कोभिड–१९) नभएको पुष्टी भएको छ ।

सेल्फ क्वारेन्टाईनमा रहेका युवाको कोरना भाईरस नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

याक्रात्रममा कोरना भाईरस संक्रमण भयो कि भन्ने मानसिक डरले पारिवारको सुरक्षाकालागी सेल्फ क्वारेन्टाईनमा रहेका ति युवाको गण्डकी अस्पताल पोखराबाट आएको श्वास्थ्यकर्मीको टोलीले नमुना संकलन गरी नेपालको एक मात्र कोरना भाईरस नमुना प्रयोगशाला टेकुमा पुर्‍याएको थियो ।

‘कोभिड–१९ प्रभावित मुलुक कोरियाबाट फर्केको र सेल्फ क्वारेन्टाईन बस्नु भएका युवाको कोरना भाईरस नमुना परिक्षण गर्दा नेगेटिभ अर्थात कोरना नलागेको पुष्टी भएको छ । हामीमा कतै कोरना भेटिएको छैन । सजग होऔं तर त्रसित हुनु पर्ने छैन ।’ बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले बताए ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र