FLASH NEWS
- Loading...
बलात्कार आरोपमा नेपाल प्रहरी पूर्वडीएसपी पक्राउ
- पुनहिल डट कम
- ५ साल अघि
- २४० पटक पढिएको

नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजू पक्राउ परेका छन्।
बलात्कार आरोप लागेका उनलाई आज भक्तपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले बताए।
तत्कालीन डीएसपी खिउजूले ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला कार्यकक्षमै सेवाग्राही युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो।
खिउजूले प्रहरीबाट स्वेच्छिक अवकाश लिइसकेका थिए। पीडित युवतीले २२ माघमा ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
खिउजूलाई पक्राउ गर्न प्रहरीले २३ माघमा अनुमति पाएपनि उनी ‘फरार’ थिए। आज पक्राउ परेका खिउजूमाथि थप अनुसन्धान भइरहेको एसएसपी राईले बताए। खउजूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले भोलि अदालतसँग म्याद लिनेछ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
