FLASH NEWS
  • Loading...

परस्त्रीलाई अस्लिल म्यासेज पठाउने पुरुष पक्राउ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४५ पटक पढिएको
परस्त्रीलाई अस्लिल म्यासेज पठाउने पुरुष पक्राउ

परस्त्रीलाई सामाजिक संञ्जालमा अस्लिल सामाग्री र म्यासेज पठाएको भन्दै अन्नपूर्ण गाउँपालिका, ६ का एक पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।

केही दिनदेखी लगातार अस्लिल म्यासेज र सामाग्री पठाएर हैसान पारेको भन्दै महिलाको उजुरीका आधारमा ति पुरुषलाई आईतवार पक्राउ गरिएको प्रहरीले भनेको छ । तर नाम भने खुलाएको छैन ।

‘महिलालाई सामाजिक संञ्जाल मार्फत दुर्ब्यवहार गरेको उजुरीको आधारमा एक पुरुषलाई अन्नपूर्ण गाउँपालिका, ५ शिखबाट पक्राउ गरी सदरमुकाम ल्याएका छौं । वल्न अनुसन्धान थालेका छौं, सत्यतथ्य खुल्दै जाने छ’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल