FLASH NEWS
- Loading...
कप्तान निरुको सन्यास
- पुनहिल डट कम
- ५ साल अघि
- १८३ पटक पढिएको

नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् ।
घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले सन्यास घोषणा गरेकी हुन् ।
यस्तै मनमाया लिम्बुले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् । साग अन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
