- Loading...
जीपमा मोटरसाईकल ठोक्किदा तीन घाईते
- पुनहिल डट कम
- ५ साल अघि
- १९५ पटक पढिएको

सदरमुकाम बेनीदेखी २ किमी उत्तर जलेश्वरमा मंगलवार दिउँसो ३.३० बजे जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा सवार तीन जना घाईते भएका छन ।
मुस्ताङबाट पर्यटक लिएर पोखरा जाँदै गएको ध १ च २३५ नम्बरको बोलेरो जीपसँग बेनीबाट गलेश्वर जाँदै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाईकलमा ठोक्किदा रघुगंगा गापा, ६ पाखापानीका मनी पुर्जा (२०), अम्मर पाईजा (२५) र सन्तोष थजाली (२२) घाईते भएका छन ।
टाउको, छाती र खुट्टामा गहिरो चोटलागी गम्भीर घाईते सन्तोष र अम्मरलाई बेनी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारकालागी हेलिकोप्टरबाट पोखरा रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
‘सडकको साँघुरो घुम्तीमा मोटरसाईकलले गलत साईट लिँदा दुर्घटना भएको हो । जीप र मोटरसाईकल दुवैले हर्न लगाउने समेतका सावधानी अपनाएको भए, दुर्घटना टर्न सक्थ्यो’ प्रत्यक्षदर्शी समेत रहेकी मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसीले भनिन, ‘जीप र मोटरसाईकल ठोक्किँदा ठूलो आवाज आयो, अनि यात्रु माथी उडेर सडकमा पछारिएका थिए ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
