FLASH NEWS
  • Loading...

बेनीबाट प्रकाउ परेका ‘साना’ जुवाडेको नाम सार्वजनिक

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३२७ पटक पढिएको
बेनीबाट प्रकाउ परेका ‘साना’ जुवाडेको नाम सार्वजनिक

बेनीका दुई छुट्टाछुट्टै जुवाखालबाट पक्राउ परेका जुवाडेको ठेगानासहित नामावली प्रहरीले सोमबार विहान सार्वजनिक गरेको छ ।
जुवाखालमा पक्राउ पर्नेमा काँग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य ओम छन्त्याल, तरुण दलका अध्यक्ष मुकुन छन्तयलसहित १२ जना रहेको प्रहरीले जनाएको छ । सार्वजनिक गरिएको नाम अनुसार जुवाखालमा पक्राउ पर्नेमा बेनपा–७ कि शुसिला भट्टचन, धौलागिरी गापा–३ कि होमसरा बुढा, पूर्ण दराई, बेनपा–७ का डम्बर बानियाँ, बेनपा–१० का पृथ्वीलाल रोका, बेनपा–८ का गेम छन्त्याल, धौलागिरी गापा–७ का तुल गुरुङ्ग, बेनपा–९ का पदम छन्त्याल र मालिका गापा–५ का भव घर्ति हुन ।
‘पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रप्रसाद मरासिनीले बताए ।
०७५ जेठपछि आईतवार मात्र प्रहरीले बेनीबाट दुई खाल जुवाबाट ‘साना’ जुवाडे पक्राउ गरेको थियो । गत तिहारमा जिल्लाबाट भित्रिएका पेशेवर जुवाडेले अखडा जमाएर करोडौंको जुवाखाल चलाउँदा ‘मौन बसेको’ प्रहरीले आईतवार दुई जुवाखालमा छापा मारेर चर्चा बुटुलेको छ । तर जुवाडे पक्राउ गरेर प्रहरीले ‘स्यावास’ आर्जन गरेन वरु तिहारको पेशेवर ठूला जुवाडेको संगतलाई ‘आशंका’ उत्पन्न गराईदियो ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र