Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दी काँग्रेसको राष्ट्रिय जागरण दोस्रो चरण समापन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८३ पटक पढिएको
म्याग्दी काँग्रेसको राष्ट्रिय जागरण दोस्रो चरण समापन

म्याग्दी, ७ असोज ।

काँग्रेसले म्याग्दीमा संञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको मंगलवार बेनीमा एक कार्यक्रम गरी समापन गरेको छ ।

म्याग्दी खटाईएका गोविन्द शर्माले अभियानबाट जनताले सरकारले गरेका महंगी वृद्धी समेत गलत क्रियाकलापको भण्डाफोर भएको तथा काँग्रेस कार्याकर्तामा उत्साह आएको दावी गरे । ‘सरकारको दुई तिहाईको दम्भले देशमा विकाश गतिविधीमा अवरोध पुर्‍याएको छ । कम्प्युनिष्ट सरकार नफेरी मुलुकले प्रगति गर्न सक्दैन’ प्रमुख अतिथि रहेका अभियानका संयोजक शर्माले भने, ‘जनता यो सरकारको विकल्फको खोजीमा रहेका छन ।’

कार्यक्रममा अर्का वत्ता निरज पुनले नेकपा सरकारले सरकारी कार्यालय कार्यकर्ता भर्ति केन्द्र बनाएको र काँग्रेसको अभियानबाट आत्तिएको नेकपा सरकार विफल बनाउन खोजेको आरोप लगाए । काँग्रेसका जिल्ला सभापति खम्बीर गर्वुजाले म्याग्दीमा काँग्रेस कमजोर नरहेको दावी गर्दै काँग्रेस कार्याकर्ता गतिविधी सुस्त मात्र देखिएको बताए ।

अभियान समापन कार्यक्रममा बेनी नगरप्रमुख तथा जिल्ला कार्यसमिति सचिव हरीकुमार श्रेष्ठ, सहसचिव भरत रकाल, निर्वाचन क्षेत्र ‘ख’का अध्यक्ष कमल छन्त्याल, जिल्ला सदस्य मनकुमारी विक, मगर संघका बमबहादुर पुन, बेनी नगर सभापति अनोद श्रेष्ठ, नेवि संघका निर्मल खत्रीले मन्तब्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल