FLASH NEWS
- Loading...
कालीपुल युनाईटेड कप फुटवल सुरु
- पुनहिल डट कम
- ५ साल अघि
- २७८ पटक पढिएको

म्याग्दी, ७ असोज ।
सदरमुकाम बेनीको खुल्ला मञ्चमा मंगलवारदेखी तेस्रो कालीपुल युनाईटेड कप ९ ए साईड खुल्ला फुटवल प्रतियोगिताको सुरु भएको छ ।
‘विकास र शान्तिकालागी युवा नेतृत्व’ मुल नारासहित सुरु प्रतियोगिताको प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे । प्रतियोगिता असोज ११ गतेसम्म संञ्चालन गर्ने योजना छ ।
१७ टिम सहभागी कालीपुल युनाईटेड कप फुटवल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३५ हजार ५ सय ५५ र दोस्रोलाई ७५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ ।
त्यसैगरी अनुसाशित टिमलाई ७ हजार ७ सय ७७, उत्कृष्ट खेलाडी, डिफेण्डर, मिडफिल्ड, गोलकर्ता र गोलरक्षकलाई जनही ५ हजार ५ सय ५५ नगद पुरस्कार गरिएको क्लवका अध्यक्ष विकास पुनले बताए ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
