FLASH NEWS
  • Loading...

नेत्रज्योति संघमा अमर बानियाँ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८८ पटक पढिएको
नेत्रज्योति संघमा अमर बानियाँ

३१, जेठ ।

नेत्र ज्योति संघ म्याग्दीको प्रथम साधारण सभा तथा अधिवेशनबाट सभापतिमा अमर बानियाँ निर्वाचित भएका छन ।

कर्मचारी मिलन केन्द्र बेनीको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबाट संघको सदस्यमा क्रमशः गंगा बानियाँ, कृष्णबहादुर बानियाँ, पूर्ण बानियाँ, गोविन्द बानियाँ, मुक्ति खड्का, लक्ष्मण केसी, याम शाक्य, राजेन्द्र श्रेष्ठ, बसुदा श्रेष्ठ, चन्द्रप्रकाश बराईली, ठहर बहादुर बानियाँ, सोमनाथ उपध्याय र लालबहादुर भण्डारी छन ।

अधिवेशन संघको केन्द्रीय सचिव भरतबहादुर चन्द्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित