- Loading...
मंटेसरी शिक्षण तालिम सम्पन्न
- पुनहिल डट कम
- ६ साल अघि
- ५२४ पटक पढिएको

म्याग्दी, १५ जेठ ।
न्यु वेष्ट पोइन्ट आवसीय माध्यामिक विद्यालयले संञ्चालन गरेको तीन महिलने मंटेसरी शिक्षण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
विद्यालयले चैत १४–जेठ १४ तीन महिना संञ्चालन गरेको जुनियर डिप्लोमो तहको मंटेसरी शिक्षण तालिममा २४ जना सहभागी थिए । विद्यालयले मंगलवार शिक्षा समवन्य ईकाई प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी मंटेसरी शिक्षण तालिमका सहभागीलाई तालिम प्राप्त गर।ेको प्रमाण पत्र दिएको छ ।
‘वालमनोविज्ञानमा आधारित भै गरिने मंटेसरी शिक्षण पद्धतिको तालिम प्राफ्त जनशक्ति सवै विद्यालय र तहमा आवश्यक छ । जिल्लामा यस्तो जनशत्तिको अभाव छ’ समवन्यय प्रमुख दलबहादुर थापाले भने, ‘कलिला बालबालिकाको अध्ययन क्षमता र बुझाईमा प्रभावकारी सुधार भै आउने छ ।’
मंटेसरी तालिम अबधिमा रुचिका साथ सिक्ने प्रयास गर्ने, नियमितता लगायतका विधामा प्रशिक्षकको मूल्यांकनको आधारमा पुरस्कृत समेत गरिएको थियो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
