FLASH NEWS
  • Loading...

म्याग्दीका मेला/महोत्सवमा अव अंकुश

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३६९ पटक पढिएको
म्याग्दीका मेला/महोत्सवमा अव अंकुश

जिल्लामा विभिन्न संघ। संस्थाको नामबाट आयोजना हुने मेला/महोत्सवले अमर्यादित बन्दै गएपछि नियमन प्रसास थालिएको छ । ब्यानरको उद्देश्य विपरित मेला/महोत्सवहरु मदिरामय, झगडा गर्ने थलो, रात्री क्लवमा परिणत हुन थालेपछि सर्वत्र चर्को आलोचना भैरहेको छ ।

पर्यटन, संस्कृति, खेलकुद, धार्मिक तथा ब्यापार प्रर्वद्धनको आवरणमा गरिने मेला/महोत्सवहरु सिमित ब्यापारीले ठेक्कामा किनवेच गर्ने, मदिरामय, रात्री क्लवको शैलीमा प्रस्तुत हुने, आधा महिनासम्म मेला/महोत्सव लाग्ने, राष्ट्रपति शिल्ड प्रतियोगितामा पनि मदिराको भट्टीराखी ब्यापार गर्ने गरिएको र दैनिक झैझगडा गर्ने स्थल बन्न थालेपछि प्रशासन र स्थानीय सरकार नियमन नियमन तथा ब्यवस्थित गर्न अग्रसर भएका हुन ।

जिल्ला प्रशासन कार्यालयमा आईतवार बसेको नगर/गाउँपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनैतिक दल, प्रहरी, ब्यापारी समेत सर्वपक्षित बैठकले मेला/महोत्सव संञ्चालन २२ बुंदे मापदण्ड तोकेको छ । हालै बेनीमा रेडियो म्याग्दीले आयोजना गरेको महोत्सव विवादमा परेपछि मेला/महोत्सव नियमन गर्न मापदण्ड बनाईएको हो ।

महोत्सवमा ५ दिनबढी लगाउन नपाईने, साँझ ७ बजेभित्र मेला वन्द गर्नु पर्ने र मेला/महोत्सव भित्र मदिरालाई पूर्ण प्रतिवन्ध लगाईएपछि आधा महिना लामो तथा रात्रीकालिन महोत्सव आयोजना गर्दै आएको म्याग्दी उद्योग वाणिज्य संघको दाँतमा ढुङ्गा लागेको छ ।

‘जिल्लामा हुने मेला महोत्सवहरु मर्यादित, उदेश्य अनुरुप र पारदर्शी हुनु पर्छ । विभिन्न संघ/संस्थाको आवरणमा महोत्सव आयोजना गरी ब्यापारिलाई बढीबढाउ गरी ठेक्का लगाउने, रात्री क्लव जस्ता छाडा र उत्छृखल बन्दै गएकोले मर्यादित बनाउन मपदण्ड आवश्यक भएको हो’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘जिल्लाका सवै स्थानीय तहका प्रमुखहरु, राजनैतिक दल, संघसंस्था तथा नागरिक समाजका अगुवाहरु मेला महोत्सव मर्यादित बनाउन सहमत मापदण्ड बनाईएको हो ।’

नयाँ मापदण्ड अनुसार अव जिल्ला भित्र संञ्चालन हुने मेला/महोत्सव ५ दिन मात्र र साँझ ७ बजेभित्र बन्द गर्ने, राखिएका स्टलहरु भ्याट/प्यानमा अनिवार्य दर्ता हुनु पर्ने, मदिराको विक्रि वितरण पूर्ण बन्दज लगाईने, विद्यालय हाताभित्र मेला, जात्रा वा महोत्सव लगाउन नपाईने भएको छ । त्यसैगरी मेला/महोत्सव आयोजक अनिवार्य दर्ता भै करको दायरामा आएको हुनु पर्ने, मेलामहोत्सव लगाउँदा स्थानीय सरकार र स्थानिय प्रहरीको अनिवार्य स्वीकृति लिनु पर्ने, स्वीकृतीकालागी निवेदन दिँदा मेला/महोत्सवले ब्यापार, कला, संस्कृति, खेल कुन क्षेत्रमा के योगदान पुर्‍याउने हो प्रश्ट खाका पेश गर्नु पर्ने छ ।

‘हामीले अनावश्यक मेला महोत्सवलाई घटाउँदै धार्मिक, सांस्कृतिक तथा खेलक्षेत्रलाई प्रोत्साहन गर्ने मेला/जात्रालाई ब्यवस्थापन गर्न स्थानीय सरकार संञ्चालन ऐनको मातहत रही स्थानीय कानुन बनाएका छौं । यो मादण्डलाई गाईडलाईन बनाई कानुनमा थप परिमार्जन र सुधार गर्ने प्रतिवद्ध छौं’ रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले भने, ‘मेलाजात्रा वालविवाहको अखडा, मदिरामय र लम्मेतानकाहुँगा गाउँको सुरक्षा, अर्थतन्त्र र शैक्षिक वातावरण खलवलिको छ ।’

मापदण्डको पूर्णपाठ ः

म्याग्दी जल्लिामा संचालन हुने मेला तथा महोत्सव सम्बन्धी मापदण्ड, २०७६

जल्लिा भत्रि वभिन्‍िन संघ संस्थाको नामवाट आयोजना हुने मेला तथा महोत्सवहरुले जल्लिाको स्थानीय उत्पादनको बजारीकरण गर्ने र स्थानीय कला संस्कृतकिो प्रवर्द्धन गर्दै जल्लिाको आर्थकि सामाजकि तथा सांस्कृतकि उन्‍नत िगर्ने वश्‍िवास गरन्छि।मेला महोत्सवलाई आर्थकि, सामाजकि र साँस्कृतकि प्रवर्द्धन मैत्री बनाई जल्लिाको अपार पर्यटनको सम्भावनालाई सदुपयोग गर्न र सामाजकि, सांस्कृतकि वकिृत,ि वसिगती हटाइ अपराध नयिन्त्रण गर्न र मेला महोत्सवलाई मर्यादति सभ्य एवं नैतकि आचरण युक्त बनाउन यो मापदण्ड म्याग्दी जल्लिाका सबै स्थानीय तहमा तत्काल कार्यान्वयनमा ल्याउने कुरामा हामी सहमत हुदै यो प्रतबिर्द्धता सहतिको मापदण्ड जारी गरेका छौँ ।

१     कुनै पन िसंघ संस्थाले मेला तथा महोत्सव संचालन गर्दा त्यस्तो मेला तथा महोत्सवले समाजको आर्थकि, सामाजकि तथा सांस्कृतकि रुपमा पुर्‍याउने योगदानको खाका सहतिको कार्यक्रम स्थानीय तहमा पेश गर्नु पर्ने छ ।

२     त्यसरी पेश गर्ने प्रस्तावमा मेला शुरु हुने मति िर समापन हुने मति िस्पष्‍ट गर िपेश गर्नु पर्ने छ ।

३     स्थानीय तहहरुले स्थानीय सरकार संचालन ऐन, द्दण्ठद्ध अनुसार मेला महोत्सव संचालन गर्न पेश भएका प्रस्तावको मुल्याङ्कन गर िशान्त िसुरक्षाको प्रवन्धको लाग िस्थानीय प्रशासनसँग समन्वय गर िसुरक्षा प्रवन्धको यकीन भए पश्‍चात बढमिा ५ दनि मेला तथा महोत्सव संचालन गर्न अनुमत िदनि सक्नेछन् ।

४     प्राकृतकि वपिद तथा कुनै वशिेष परस्थितिकिो कारणले तोकएिको समय अवधमिा मेला महोत्सव समपन्न गर्न असमर्थ भएमा स्थानीय तहसँग सहमत िगर िपहलिा  अनुमती दएिको दनिमा नबढ्ने गर िसमायोजन गर्न सकनिे छ।

५     मेला महोत्सव संचालन गर्ने संघ संस्थाले सो संघ संस्थाको उद्देश्य अनुसारको  मेला महोत्सव मात्र संचालन गर्न सकनिेछ ।

६     कुनै पन िमेला तथा महोत्सवको अवध िसाधारणतय बढमिा छ दनि गरनिे कुरामा हामी प्रतविद्ध छौँ । तर, वशिेष महत्वका जल्लिाको पहचिान, संस्कृत,ि उत्पादन तथा पर्यटन प्रवर्द्धन गर िआर्थकि समृद्धमिा ठोस सहयोग पुग्ने खालका महोत्सव जल्लिाका सरोकारवालाहरुसँग सहमत िगर िबढीमा ठ दनि सम्म संचालन गर्न सकनिेछ ।

७     मेला तथा महोत्सवलाई मदरिा मुक्त बनाइने छ । मेला तथा महोत्सव स्थलभत्रि खुला या बोतल बन्द कुनै पन िप्रकारको मदरिा बेचबखिन तथा सूर्तजिन्य बस्तु नषिेध गरएिको छ ।

८     मेला तथा महोत्सव स्थल भत्रि जुवा, तास, खरखरे लगायतका जुवाजन्य खेलहरु ९पैसाको हारजति हुने० पुर्णत नषिेध गरएिको छ ।

९     कुनै पन िमेला तथा महोत्सवका कार्यक्रमहरु बेलुका ठ बजे भत्रिै समापन गर्नु पर्ने छ ।

१०    माथ ि७, ८ र ९ को मापदण्ड वपिरतिका क्रयिाकलाप भएमा मेला आयोजक संस्थाको संयोजक र त्यस्तो गतविधिमिा संलग्न व्यक्तलिाई स्थानीय प्रशासनले कानूनी दायरा भत्रि ल्याइ कारवाही गर्ने छ ।

११    कुनै पन िशैक्षकि संस्थाको परसिर भत्रि मेला तथा महोत्सव नषिेध गरएिको छ ।

१२    मेला तथा महोत्सवको प्रचार प्रसार तथा सूचना सम्प्रेषण गर्दा ध्वनी प्रदुषण नहुने गर िगर्नु पर्ने छ ।

१३    मेला तथा महोत्सवमा सांस्कृतकि बचिलन नहुने गर िगीत, संगीत तथा नृत्यका मनोरञ्‍जनात्मक कार्यक्रम संचालन गर्नु पर्नेछ । कुनै अश्‍ललि गतविधि िभएको पाइएमा स्थानीय प्रशासनले कानूनी दायरामा ल्याइ कारवाही गर्ने छ ।

१४    मेलामा होहल्ला गर्ने, लैङ्गकि हिंसा जन्य गतविधि िगर्ने व्यक्तलिाई तत्काल नयिन्त्रणमा लईि कारवाही गरनिेछ ।

१५    मेला आयोजक संस्थाले मुनाफा आर्जन भन्दा सामाजकि भलाईको लाग िमेलाको आयोजना गर्नु पर्ने छ । मेला महोत्सवलाई ठेक्कापट्टामा दईि सचालन गर्न पाइने छैन ।मेला महोत्सव समापन भएको  मतिलिे मेलाको बढीमा १० ९दश दनि० र महोत्सवको हकमा १ ९एक० महनिा भत्रि आम्दानी तथा खर्चको वविरण सम्बन्धति स्थानीय तहमा बुझाई स्थानीय पत्र पत्रकिामा समेत सार्वजनकिरण गर्नु पर्ने छ । त्यस्तो सार्वजनकिरण नगर्ने संस्थालाई कालो सूचीमा राख िपुन मेला संचालन गर्न अनुमत िदइिने छैन ।

१६    जल्लिा भत्रि आयोजना हुने मेला तथा महोत्सवमा कम्तीमा पन िछण् प्रतशित स्थानीय उत्पादनका स्टल राख्‍नु पर्ने छ ।स्थानीय उत्पादन भन्नाले नेपाल भत्रि घरेलु तथा साना उद्मममा उत्पादन गरेको सामाग्रीरबस्तु सम्झनु पर्दछ । कृष ितथा पशुपालन उत्पदानका स्टल बाहेक अन्य स्टलहरुले पान वलि प्रयोग गर्नु पर्ने छ ।

१७    मेला तथा महोत्सवमा गरनिे सांस्कृतकि कार्यक्रमहरुमा स्थानीय कला तथा संस्कृत िप्रबद्वन हुने खालमा गतिहरु प्रस्तुत गर्नु पर्ने साथै कम्तीमा पन ि५ण् प्रतशित स्थानीय कलाकर्मीहरुलाई प्रतभिा प्रवर्द्धन गर्न सहभागी गराउनु पर्ने छ ।

१८    आयोजकले मेलामा संचालन हुने खेलकुद तथा सांस्कृतकि कार्यक्रमको तालकिा सम्बन्धति स्थानीय तह तथा  स्थानीय प्रशासनरप्रहरीलाई उपलब्ध गराउनु पर्ने छ ।प्राप्‍त अनुमत िअनुसार समयमै कार्यक्रम संचालन गर्ने दायत्वि आयोजकको हुनेछ।

१९    संस्कृत ितथा खेलकुदको वकिास गर ियुवा पुस्तामा मनोञ्‍जनको माध्यमवाट सकारात्मक सोचको वकिास गर्न स्थानीय तहहरुले सहजकर्ताको भुमकिा खेल्नु पर्नेछ।

२०    मेला महोत्सव अवधभिरमा नस्किासन भएको फोहोर मैलाको उचति ब्यवस्थापन गर्ने दायत्वि आयोजकको हुने छ । सो नभएमा बुदा ८ बमोजमि कार्यवाही गरनिे छ ।

२१    यस मापदण्दको सन्दर्भमा आवधकिरुपमा सरोकारवाला बीच समक्षिा एव छलफल गर िसमायानुकुल पुनराबलोकन गरनिे छ ।

२२    मदरिा नयिन्त्रण र जुवा तथा लागु औषध नषिेध गर िसमाजलाई आर्थकि समृद्धकिो वाटोमा उन्मुख गराउन मेला तथा महोत्सवलाई व्यवस्थति गर्न हामी सबै सरोकारवालाहरुले जम्मिेवारी पुर्ण रुपमा सहयोग गर्ने प्रतविद्धता जाहेर गर्दछौँ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल