FLASH NEWS
  • Loading...

करेन्ट लागेर विधुत कर्मचारी घाईते

  • पुनहिल डट कम
  • ७ साल अघि
  • ६५७ पटक पढिएको
Post Thumbnail

विधुत ट्रान्सफर्मरमा काम गर्दा करेन्ट लागेर विधुत प्राधिकरणका एक प्राविधिक घाईते भएका छन ।

अन्नपूर्ण गाउँपालिका, ५ फलाटेमा जोडिएको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा प्राविधिक कृष्णप्रसाद शर्मा घाईते भएका हुन । घाईतेको अन्नपूर्ण गापा, ५ शिखस्थित हेल्थपोष्टमा प्राथमिक उपचार गरिएको छ ।

घाईते शर्माको अवस्था गम्भीर रहेकोले थप उपचारकालागी पोखरा पठाउन हेलिकोप्टर खोजी भैरहेको गाउपालिका प्रमुख डमबहादुर पुनले बताए । ३३ केभिए प्रशारण लाईनको विधुत काटेर काममा गएका शर्माले काम गर्ने क्रममा वेनी स्थित सवस्टेसन फिडरबाट विधुत सप्लाई गरिदिएपछि करेन्ट लागेको हो ।

‘फलाटेमा ट्रान्सफर्मतमा समस्या आएपछि मर्मत चलिरहेको थियो । दोहोरो संञ्चार नभै प्राविधिक त्रुटी हुँदा दुर्घटना भएको छ । घाईतेलाई शिख हेल्थपोष्टमा पुर्‍याएको खवर छ । थप संञ्चार सम्पर्क हुन सकेको छैन’ विधुत प्राधिकरण वेनी कार्यालयका प्रमुख नेत्र अधिकारीले भने, ‘हेलिकोप्टर खोजी भैरहेको छ, पोखरा पुर्‍याउने प्रयासमा छौं ।’

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र