FLASH NEWS
- Loading...
आज देशभर ३७४९ संक्रमित थपिए
- पुनहिल डट कम
- ४ साल अघि
- १३९ पटक पढिएको

नेपालमा आज तीन हजार ७४९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २१ हजार ७४५ हजार पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस