FLASH NEWS
  • Loading...

वारीवेनीमा डेरावस्ने ४ बर्षिया बालिका बलात्कृत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६४ पटक पढिएको
वारीवेनीमा डेरावस्ने ४ बर्षिया बालिका बलात्कृत

पर्वतको जलजला गाउँपालिका, ३ वारीबेनी डेरागरी वस्ने ४ बर्षिया बालिका बलत्कृत भएकी छिन ।
विहिवार साँझ ७ बजे बेनी नगरपालिका, ४ डाँडाखेतका २२ बर्षिय शन्देश छिनालले वालिकालाई ललाई फकाई डेरा नजिकै अर्को कोठामा लगी वलत्कारगरी वेहोस अवस्थामा छोडेर भागेका थिए । वेहोस अवस्थामा आफनतले बालिकाको उद्धार गरी बेनी अस्पताल पुऱ्याएको प्रहरी चौकी वारीवेनीले जनाएको छ ।
बालिका बलत्कारपछि फरार छिनाललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले शनिवार विहान घरबाट पक्राउ गरेको प्रहरी चौकी वारीवेनीका असई विराज ढकालले बताए ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित