FLASH NEWS
  • Loading...

इन्दु बानियाँको तीजको गित ‘स्वाहा’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०३ पटक पढिएको
इन्दु बानियाँको तीजको गित ‘स्वाहा’

नेपाली गीत संगितको क्षेत्रमा उदयमान गायिका म्याग्देली चेली इन्दु बानियाँ तिजीगीत ‘यसपालीको तिज स्वाहा’ लिएर श्रोतामाझ आएकी छिन ।
परम्परागत तिजको गीति स्वरशैली भन्दा फरक शैलीमा प्रस्तुत गरिएको ‘यसपालीको तिज स्वाहा’ले भने नेपाली न्यून आम्दानी रहेको निम्न बर्गिय समाजमा तिजले पार्ने प्रभावलाई प्रस्तुत गरिएको छ ।

‘सवै गुमाएर’, ‘राम कसम चट्टै’, ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘गाई चराउने पाखैमा’, ‘दिलराजा दिलरानी’, ‘आकाश पनि’ आदीमा स्वर भरेकी गायिका इन्दू बेनी नगरपालिका, ५ पुलामा जन्मिहुर्केकी चेली हुन ।
‘यसपाली तिज स्वाहा’मा इन्दु बानियाँ र रामकुमार नेपालीको स्वर छ भने विवि अनुरागीले संगित भरेका छन ।