FLASH NEWS
  • Loading...

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १४२ पटक पढिएको
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक

सूर्यास्त,  साँझ अनि साँझकाे सूर्य ।

सूर्योदय/सूर्यास्त कुनै नयाँ चिज पक्कै हैन। तर ध्यान दिएर हेर्नुभयो भने प्रत्येक पटक यो नयाँ नै हुन्छ। थकित दिन पछि सूर्यास्तको आनन्द लिनु भन्दा राम्रो पल अरू कुनै छैन। आउनुस्, बेनी नगरपालिका, २ खवरा िस्थत लभ्लीहिलबाट शुक्रवारसँझ लिएका सूर्यास्तका केही दृश्यहरु तपाईँसमक्ष बाँडौँ-

नयाँ बिहानीको संकेत गर्ने सूर्योदय र भोलिपल्ट अर्को नयाँ उमंगपूर्ण दिनको वाचाको संकेत गर्दै हुने सूर्यास्त। त्यो दिनको तपाईँको भावना त्यसमा देखिन्छ। त्यसमाथि ठाउँ नै फरक पर्‍यो भने त नयाँ नयाँ दृश्य देखिने नै भयो।