FLASH NEWS
  • Loading...

दोहोरी गीत ‘पानफुले बाई’ म्युजिक भिडियो बजारमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६९ पटक पढिएको
दोहोरी गीत ‘पानफुले बाई’ म्युजिक भिडियो बजारमा

म्याग्दीका लोकप्रीय गायक ध्रुव जिसी ‘लाहुरे’ र पार्वती थापाको स्वर रहेको रोमान्टीक तथा प्रेमिल लोकदोहोरी गीत ‘पानफुले बाई’ म्युजिक भिडियो बजारमा आएको छ ।

रमेश रोकाको शब्द तथा किसोर सुवेदीको संगीत रहेको ‘पानफुले बाई’ म्युजिक भिडियोमा गीतमा रामजी खाण र अभिनेत्री आयुष्मा कार्कीको अभिनय रहेको छ ।