FLASH NEWS
- Loading...
जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १३८ पटक पढिएको

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। काठमाडौंको मेडिसिटी अस्पतालमा बुधबार विहानै गिरीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
‘उहाँको बुधबार विहानै निधन भएको हो,’ अस्पताल स्रोतले भन्यो, ‘कोरोनाकै कारण मृत्यु भएको भन्ने छ। तर हामीले भन्न मिल्दैन।’
७२ वर्षीया गिरी देखि साता अघिदेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। गिरी मुटु सम्बन्धी र उच्च रक्तचापबाट पीडित थिए। source-dcnepal.com
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
