FLASH NEWS
- Loading...
गंगालालमा उपचाररत ७ जनामा कोरोना पुष्टि, आकस्मिकबाहेक सबै सेवा बन्द
- पुनहिल डट कम
- ४ साल अघि
- १३४ पटक पढिएको

काठमाण्डौको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले यसबारे पुष्टि गरेका छन्। डा पाण्डेले उनीहरुको कन्ट्याक ट्रेसिङलगायत थप विवरण बुझ्ने काम भइरहेको जानकारी दिए।
अहिले अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको। स्वास्थ्य सतर्कताका लागि अर्को सूचना नआइन्जेलसम्मका लागि आकस्मिकबाहेक अन्य सबै सेवा स्थगित गरिएको अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
