FLASH NEWS
- Loading...
दरवाङकाे अाँखा शिविरमा ७४ जनाकाे मेतियाविन्दु शल्यक्रिया
- पुनहिल डट कम
- १२ घण्टा अघि
- ८६ पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित तीन दिने निःशुल्क आँखा उपचार शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित ७४ जनाके मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
शिविरबाट महिला ४ सय ५९ जना र पुरुष २ सय ५६ जना गरी ७ सय जना भन्दाबढीलाइ निःशुल्क आँखा परीक्षण, औषधी र चस्मा वितरण गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।
शिविरमा हिमालयन आँखा अस्पतालका डाक्टर हरिविक्रम अधिकारी नेतृत्वको चिकित्सवक तथा स्वास्थ्यकर्मीहरुको टोलीले विरामीहरुको चेकजाँच तथा सल्यक्रियासहितको उपचार सेवा प्रदान गरेका थिए । शिविरमा मालिका गाउँपालिकासहित धवलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट समेत अँखाका विरामी पुगेके अायाेजक नेत्रज्येति संघले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
