FLASH NEWS
  • Loading...

जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७६ पटक पढिएको
जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसको बिदा दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको निर्णय रोक्न आदेश दिएको हो।

संविधानको मूल भावना विपरित निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रीपरिषदलाई दिएको सम्झन नमिल्ने भन्दै जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।