- Loading...
जनैपुर्णिमा अाउँदैछ, लेककाे यात्रा गर्दा यस्तो पूर्वतयारी
- पुनहिल डट कम
- १ साल अघि
- २५० पटक पढिएको

|dg;'g ofqfsf ko{6s M dg;'g l;hgdf cGgk"0f{ rlqmo kbdfu{sf] kbofqfdf cfPsf Oh/]nL ko{6sx? cGgk"0f{ ufp“kflnsfsf] tftf]kfgLaf6 3f]/]kfgL -k'glxn_tkm{ hf“b} . dg;'g l;hgdf klg 3f]/]kfgL, tftf]kfgL / lxdfnkf/Lsf] d':tfª e|d0fdf ko{6s cfO{/x]sf 5g t:jL/ M 3gZofd v8sf, sflGtk'/
ट्रेकिङमा निस्कनुको मज्जा बेग्लै छ । मनसुन ट्रेकले यात्रालाइ रमाइलो बनाउँछ । मनसुनमा ट्रेकिङमा निस्कँदा तपाईंले प्रकृतिसँगै खुला आकाश हेर्न पाउनुहुन्छ । तर, कहिलेकाहीँ यात्रामा वर्षाले समस्या पारिदिनसक्छ ।
मनसुनकाे समय बाढी–पहिरोको जोखिम पनि हुने भएकाले पनि घुम्न जान लागेको ठाउँका विषयमा पर्याप्त जानकारी लिनुपर्छ । भदाै दाेस्राे हप्ता सुरू भएकाे छ । मनसुन विस्तारै निस्कृय हुने प्रकृया सुरू हुन्छ अव । तल पहाडकाे खाेंच, वेंशीका बाटाेमा भन्दा मनसुन ट्रेक माथिल्लाे हिमालमुनीका चरन क्षेत्रका बुक्यानहरूमा अझ रमाइलाे हुन्छ, पानी परेपनी बाढीपहिराकाे जाखिम कम हुन्छ ।
नेपाली समाजमा वसन्त पञ्चमी पछि वर्खा लागेकाे र नागपञ्चमी पछी हिउँद सुरू भएकाे मानिन्छ । नागपञ्चमी पछि जनै पूर्णीमा अाउँदैछ, हिमालमुनीका खयरवराह, नागी बराह, प्यारी वराह, रिहगाद, ढारेवराह समेत माथिल्ला लेकाली क्षेत्रका बराहपुजन क्षेत्रमा धार्मिक यात्रा गर्ने समय भएकाे छ । याे बेला मनसुन यात्राकालागी केही तयारी अावश्यक हुन्छ ।
त्यहाँको भौगोलिक बनावट, भिरपाखा, जंगललगायत विषयमा जानकारी हुनुपर्छ । विन्डप्रुफ तथा वाटरप्रुफ ज्याकेट, रेनकोटलगायत सामग्री झोलामा राख्न बिर्सनुहुन्न । लामो यात्रामा जाँदा झोलामा लाइट ज्याकेट बोक्नु राम्रो हुन्छ । बिहानको समयमा उच्च स्थानमा तापक्रम कम हुन्छ । यदि तपाईंको ब्यागमा पर्याप्त कपडा छैन भने तपाईंले चिसो सहनुपर्ने हुन सक्छ ।
घुमघाममा निस्कँदा पानीको बोतल, सिटामोललगायत आधारभूत स्वास्थ्य सामग्रीको बाकस, ग्लुकोज, चकलेट, नट्सजस्ता इनर्जी दिने खानेकुरा तपाईंले झोलामा बोक्नुपर्छ । यस मौसममा धेरै मानिस हाफ टिसर्ट लगाउन रुचाउँछन् । तर, लामो यात्रामा जाँदा तपाईंले पूरै बाहुला भएको टिसर्ट लगाउनुपर्ने हुन सक्छ । किनकि, ट्रेकिङका क्रममा तपाईंले घामको प्रत्यक्ष सम्पर्कबाट आफ्नो छालालाई जोगाउन जरुरी हुन्छ ।
टाउकोलाई घामको सीधा सम्पर्कबाट जोगाउन तपाईंले ह्याट लगाउनु राम्रो हुन्छ । टोपीले टाउको छोपिँदा घाम प्रत्यक्ष रूपमा टाउकोमा पर्न पाउँदैन, टाउको र घाँटी दुवै सुरक्षित रहन्छ ।
हिँड्दा छालामा विभिन्न एलर्जी पनि देखिन सक्छ । गर्मीमा हिँड्दा शरीरबाट अत्यधिक पसिना आउने गर्छ । ब्याक्टेरियाले संक्रमण गर्न सक्ने जोखिम रहन्छ । यसबाट बच्न एन्टिब्याक्टेरियल पाउडर झोलामा बोक्न नबिर्सनुस् ।
घामको विकिरणसँगको प्रत्यक्ष सम्पर्कबाट आँखालाई जोगाउन सनग्लास बोक्नु राम्रो हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
