- Loading...
गठवन्धनका उम्मेदवारले अाइतवार पाखापानी, झिं र पात्लेखेतमा चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- १७४ पटक पढिएको

अासन्न प्रतिनिधी सभा सदस्य पदकालागि गठवन्धनबाट उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा सदस्य पदका उम्मेदवार हरीबहादुर भणडारीले अाइतवार रघुगंगा गाउँपालिका, ६ पाखापानी, ५ झिं र बेनी नगरपालिका, १० पात्लेखेतमा चुनावी सभा गरेका छन ।
ति चुनावी सभालाइ सम्बाेधन गर्दै उम्मेदवारद्वयले एमालेले यस अघि चुनाव जितेपनि काम गर्न नसकेकाे र माथी पहुंच नभएकाेले अाफुहरूलाइ निर्वाचित गरे छ बर्षमा जिल्लाकाे मुहार फेरी दिने अाश्वासन दिए ।
आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण अब बिकासको लहर ल्याउनुपर्ने दावी गर्दै गर्वुजाले भने, ‘जनताको विश्वास र भरोसालाई सधैं सिरमा राखेर पाँचबर्षमा मतदातले भन्न सक्ने काम गर्नेछु ।’
यसैबीच प्रदेशसभा क्षेत्र नं २ को विभिन्न स्थानमा चुनावी आमसभा भएको छ । प्रदेशसभा उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रका संयोजक रेशम जुग्जाली (सुविन)ले अव पाँचबर्ष गठबन्धनबाट जितेका उम्मेदवारले पश्चिम म्याग्दीको विकासलाई नयाँ उचाईमा पुर्याउने दावी गरेका छन । गठबन्धनले चुनावी सभा सहित घरदैलो र भेटघाटलाई समेत तिब्रता दिएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
