FLASH NEWS
  • Loading...

वायु प्रदुषण बढ्ने संभावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ४८९ पटक पढिएको
वायु प्रदुषण बढ्ने संभावना

भरतको पन्जाब र हरियाणा राज्यहरुमा धान काटेपछी पराल डढाउने कार्य सुरु भएको देखिन्छ।

यसबाट निक्लेने प्रदुशित हावा केहि समयमा देशका धेरै छेत्र सम्म आउने सम्भबना देखिन्छ। बिगतमा पनि एस्तो बयु प्रदुशण काठमाडौं सम्म पुगेको हाम्रो एक अध्ययन ले देखाएको छ।