FLASH NEWS
- Loading...
म्याग्दी नदीले बगाउँदा बालक बेपत्ता
- पुनहिल डट कम
- २ साल अघि
- ३७८ पटक पढिएको

बेनीमा सोमबार साँझ म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी नगरपालिका-७ मंगलाघाटका ६ वर्षीय यसन पुर्जालाई म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको हो।
साँझ सवा ५ बजे मंगलाघाटको पुरानो झोलुङ्गे पुल नजिकैबाट पुर्जालाई खोलाले बगाएको प्रहरी निरीक्षक राजन ढकालले बताए।
‘खेल्ने क्रममा नदी किनारमा पुगेका पुर्जाको खोजतलास जारी छ,’ उनले भने ‘हालसम्म फेला पार्न सकिएको छैन।’ प्रहरी र आफन्तले खोजी जारी राखेका छन्। म्याग्दी नदी मंगलाघाटदेखि करिब एक किलोमिटर तल आएर कालीगण्डकीमा मिसिन्छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
